

हेटौँडा,१ बैशाख ।
पुर्वि मकवानपुरको वागमती गाउँपालिका वडा नंबर २ भएर बग्ने वागमती नदिमा आज मिनि पानीजाहाज अर्थात मोटरबोटको परिक्षण हुने भएको छ । वाग्मती गाउपालिका २ धिवाँधबाट रौतहटको क्यान्टीनसम्म उक्त मोटरबोट परिक्षण हुने भएको हो ।
प्रतनिधिसभा सांसद कृष्ण प्रसाद दाहाल, राष्टियसभा सांसद रामचन्द्र राई, वाग्मती गाउपालिका अध्यक्ष सर्केस घलान,लगाएतको उपस्थितीमा उपस्थितीमा वाग्मती खोलामा ११ सिट क्षमताको मोटरबोट परिक्षण हुन लागेको हो ।
परिक्षण पछि मोटरवोटको उद्घाटन मिती समेत तोकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्