एजेन्सी । पछिल्लो समय बलिउड अभिनेत्री एमी ज्याक्शन दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् । अभिनेत्री एमीले सोसल मिडियामा त्यहाँका तस्वीरहरु सेयर गरिरहेकी छन् । तस्वीरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेको छ ।

एमीले इन्स्टाग्राममा आफ्नो ब्वाइफ्रेण्डसँगको तस्वीर सेयर गरेकी छन्, जहाँ उनी बेबी बंप नजरमा देखिएकी छन् । यसका साथै एमीले एक भिडियो पनि सेयर गरेकी छन्, भिडियोमा उनले गल्फ खेलिरेहकी छन् । जहाँ एमीले ब्ल्याक बिक्किनीमा र ह्वाइट ह्याट लगाएकी छन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।