चैत ३०- पहिलो नेपाल आइडल बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ।बुद्ध लामाको ‘सोल्टिनी’ बोलको नयाँ गीत सार्वजनिक भएको हो।

नेपाल आइडल भएर नै चर्चा बटुल्न सफल बुद्धले यसअघि ‘सानी नरिसाउन, राटो टिका, तिम्रो मायामा, तिमी साथ भएपछि’ बोलका चर्चित गीत गाएर ख्याती पाइसकेका छन्।

सोल्टिनी बोलको गीतमा भने उनको नयाँ लुक्स देख्न सकिन्छ। जुँगा र खैरो कपालमा सजिएका उनलाई अहिलेका चर्चित मोडल एलिसा राइले नृत्यमा साथ दिएकी छन्।

भिडियो

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।