file photo

चैत २८- स्वास्थ्य चौकीमा रहने अनमीहरुलाई घरपायक दरबन्दी मिलाउने निर्णय सरकारले गरेको छ। समायोजनका क्रममा घर भन्दा टाढा परेपछि उनीहरुलाई सकेसम्म घरपायक ठाउँमा सरुवा गर्न सकिने निर्णय गरिएको हो।

स्वास्थ्य चौकीमा रहने ७ हजार ६ सय १९ जना अनमीको दरबन्दी तेरिज संशोधन गरिएको हो । यो निर्णयले ९० प्रतिशत अनमीलाई राहत मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।