हेटौँडा,१२ चैत्र ।
मकवानपुर ब्याडमिन्टन संघको आयोजनामा हेटौँडामा गत मार्च १९ वाट सुरु भएको बयाडमिन्टनको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आज समापन भएको छ ।
तालिममा देशभरका ३६ जना ब्याडमिन्टन प्रशिक्षकहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागिहरुलाई हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले प्रमाणपत्र प्रदान गरेकि हुन् ।
तामिललाई अन्तराष्ट्रिय ब्याडमिन्टन प्रशिक्षक श्याम्बन्थन शिवपेरुमल तथा निखिलचन्द्र धरले प्रशिक्षण प्रदान गरेका थिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।