हेटौँडा,३०, फागुन ।पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ एचआईडीमा बम जस्तो शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित भएका छन् ।

एफएम चोकमा टिफन बक्समा बम र खतरा लेखेर राखिएपछि स्थानीय त्रसित बनेका हुन् ।  अहिले त्यहा नेपाली सेनाको बम डिस्पोजल टा्ली पुगेको सञ्चारकर्मी सम्झना घिमिरेले बताईन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।