फागुन २८-बिहेको तयारी गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी ‘प्रि–हनिमुन’विदामा इन्डोनेशीयाको बालीमा रमाइरहेका छन् ।

फूलमाला गरीसकेको यो जोडीले बालीमा रमाइरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको हो । तर यो जोडी केहीदिन अघिसम्म सामाजिक अभियानका लागि धनुषाका विद्यालयमा पुगेको थियो ।

आजभोली फिल्ममा व्यस्त नरहेका कारण यो जोडी भ्रमणमा व्यस्त रहेको छ ।

उनीहरूले सार्वजनिक गरेका तस्बिरमा गतिला प्रतिक्रिया भने आएका छैनन् । एक जनाले लेखेका छन्,‘नेपाली कलाकार किन चटक देखाउँछन् रु’ कतिपयले सोधेका छन्,‘के यो प्रि–हनिमुन हो रु’

प्रियंका र आयुष्मानको यी हट तस्बिरहरुले सामाजिक संजाल तताइरहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।