हेटौँडा,१०, फागुन ।
भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीका जेलर घुस सहित पक्राउ परेको छ । जेलर मदन अधिकारीलाई पक्राउ गरेको हो

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले उनलाई ७५ हजार रुपैँया घुस लिँदै गर्दा रंगेहात फेला पारेको अख्तियार अनुसन्धान दुरुपयोग आयोगका सूचना अधिकारी देबकुमार राईले बताए । चौकिदारसँग उनले पैसा नदिएर सरुवा गर्दिन्छु भन्दै पैसा मागेका थिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।