हेटौँडा,९ फागुन ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ नवलपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हेटौंडाबाट नवलपुर तर्फ जादैगरेको को।१७ प १८८० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट कैलाश गाउँपालिकाका मिलनप्रसाद बर्तौलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाईकल चालक कमल आलेमगर गम्भिर घाईते भएका छन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।