हेटौँडा,४ फागुन ।
मकवानपुरको हेटौँडामा भुकम्पको धक्का महशुस भएको छ । ८ बजेर ३४ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो ।
शनिबार बेलुकी ८ बजेर ३४ मिनेटमा कीर्तिपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।