माघ २५ : सरकारले सिफारिस गरेका तीन राजदुतले राष्ट्रपति सक्ष सपथ लिएका छन् ।

शुक्रबार इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघ, न्यूयोर्कका स्थायी प्रतिनिधि अमृतबहादुर राई र जेनेभास्थित संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि मणिप्रसाद पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।