२९ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकार क्षेत्रमा निर्माणधीश विद्युत प्रसारण लाइनलाई भूमिगत गराउन प्रधानमन्त्री केपी ओलीमार्फत सरकारका सम्बद्ध निकायहरुलाई दबाब दिएको छ । यो समाचर आजको कान्तिपुर दैनिकबाट लिएकोे हो ।

६० मेगावाटको ‘माथिल्लो त्रिशुली थ्री-ए’ बाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमतको प्रसारणलाइन बनाइरहेको छ । हिल्सले केवरकारको टावर नम्बर ३ र ४ को बीचबाट ल्याउन लागिएको लाइनलाई जमिनमुनिबाट लैजान चाहेको हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।