हेटौँडा,पुस २८ –हेटौंडा ५ सानोपोखरा चोकमा आज बिहान ना। ८ ख। ३१४५ नम्बरको मिनि ट्रक पल्टिएको छ ।

ट्र्क सडकको बिच भागमा ठोक्किदा समान्य क्षति भएको छ भने मानवीय क्षति भने नभएको ट्राफिक प्रहरीले जानकारी दिए ।

कसरी दुर्घटना भयो पुर्ण जानकारी आउन भने बाकिँ छ ।

 

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।