हेटौँडा,२८ पुस ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ का स्थानीयले शनिबार एक सरकारी गाडि नियन्त्रणमा लिएका छन् ।

शनिबारको दिन विना ईजाजत गाडि चलाएको भन्दै उनीहरूले बा२झ ३५६९ नम्बरको स्कर्पियो जिप नियन्त्रणमा लिएका हुन् ।
पर्साको छिपरमाई गाउँपालिकाको रहेको र गाडि परिवारिक काम प्रयोग भएको आशंकामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।