हेटौँडा,२७ पुस ।
२९७औँ पृथ्वीजयन्तीका अवसरमा राप्रपा मकवानपुरले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
आज हेटौँडामा भएको कार्यक्रममा बोल्दै राप्रपाका मकवानपुर संयोजक मधु अधिकारीले पृथ्वी नारायण शाहाको एकिकरणकै कारण आज नेपाल राज्ज रहेको स्मरण गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा मकवानपुरका नेता बद्री लम्साल, राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिँह, नेपाली कांग्रेस मकवानपुरका माईकल रामचन्द्र अर्याल लगाएतको आतिथ्यता रहेको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।