विराटनगरमा मोवाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बिहान विराटनगरको रानी स्थित घरमा मोवाइल पड्किँदा सात वर्षीय बालक अम्रित मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा उनकी आमा राधिका मण्डल घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।