file photo

कैलालीको धनगढी उपमहानगरपालिका–१८ फुलबारी ‘ए’ गाउँमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ ।

बाँसको झारीमा झन्डै आठ महिनाको शिशुको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार बिहान फेला परेको शवलाई पोष्टमार्टमका लागि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याइएको कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।