फ्रान्समा केही दिनअघि स्केटिङ खेल्न गएका व्यक्ति घाइते भएपछि उनको उद्धार सात हजार फिटमाथिबाट गरिएको थियो।

उक्त उद्धारको भिडियो फेसबुकमा सार्वजनिक भएपछि यतिबेला त्यो विश्वभर चर्चित बनेको छ।

हेलिकप्टरका पाइलटले ज्यान जोखिममा राखेर ती व्यक्तिको उद्धार गर्छन। उद्धार कार्य भिडियोमा स्पष्ट देखिएको छ।

भिडियो भाइरल बनेपछि सामाजिक सन्जालमा पाइलटको साहासीक कार्यको प्रशंसा भएको छ। ब्रुनो नाम गरेका व्यक्ति स्किगर्दा गर्दै लडेपछि उनको घुँडामा चोट लागेको बताइएको छ।

उनलाई उद्धारगर्न अन्य स्किगर्न गएका व्यत्तिले नसकेपछि उनीहरुले सहयोगका लागि फोन गर्छन्। बाँकी भिडियोमा हेर्नुहोस्। एजेन्सी

(भिडियो)

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।