हेटौँडा,मकवानपुर जिल्लामा रहेका चौलागाई बन्धुहरुको एक अर्कामा चिनापर्चि गराउने उदेश्यले हेटौडामा आज एक भेला सम्पन्न भएको छ।

उक्त भेलाले यही माघ छ गते हेटौँडामा बृहत भेला एवं पिकनिक कार्यक्रम गर्नको लागि ध्रुब प्रसाद चौलागाईको संयोजकत्वमा सदस्यहरु क्रमशः बद्री प्रसाद चौलागाई,बालकृष्ण चौलागाई, लोकनाथ चौलागाई, उज्वल चौलागाई, खिल प्रसाद चौलागाई, अर्जुन प्रसाद चौलागाई, साधुराम चौलागाई, सन्तोष चौलागाई, संगम चौलागाई, बिष्णु चौलागाई, उत्सब चौलागाई, जिवन चौलागाई, कृष्ण प्रसाद चौलागाई, कृष्ण चौलागाई, शिव चौलागाई, रामहरी शर्मा चौलागाई, नवराज चौलागाई ,तेज प्रसाद चौलागाई र उदय चौलागाई रहेका छन ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।