तस्बीर गुगल

अष्ट्रेलियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका- ७ का २० वर्षीय मिलन तामाङ रहेका छन् ।  उनी उच्च शिक्षा अध्ययनका लागि भनेर करिव दुई महिना अघि मात्रै अष्ट्रेलिया पुगेका थिए।

तामाङको अष्ट्रेलियाको सिड्नीमा बुधबार साँझ मृत्यु भएको उनका दाजु देउमान तामाङले जानकारी दिए । उनको मस्तिष्क घातबाट मृत्यु भएको जनाइएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।