file photo

हेटौंडा,काठमाडौको रानीबारीमा १४ बर्षीया बालिका बलात्कृत भएकी छन् । मंगलबार बिहान २ बजे काठमाडौंको रानीबारीमा उनी बलात्कृत भएकी हुन् ।बलात्कारको आरोपमा रौतहटको राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३, रानीबारीमा डेरी गरी बस्ने मकवानपुर हेटौंडाकी बालिकालाई अभिभावक नभएको मौका छोरी उनकै कोठामा छिरेर यादवले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल तथा पीडित बालिकालाई थापाथलीस्थित प्रसुति गृहमा पठाइएको लैनचौरस्थित महानगरी प्रहरी वृत्तले जानकारी दिएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।