हेटौँडा,१४ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नंबर ३ कमिटिमा मकवानपुरबाट १६ जना परेका छन् । नेकपा सुत्रले दिएको जानकारी अनुसार तत्कालिन नेकपा एमालेबाट ९ जना तथा नेकपा माओवादी केन्द्रबाट ७ जना प्रदेशसभा सदस्य भएका छन् । नेकपा स्थायी कमिटिको बैठले तीन नंबर प्रदेश सहित सबै प्रदेश कमिटिको टुंगो लगाएको हो ।
सुत्रको अनुसार कमिटिको नामको विषयमा केहि विवाद भएको कारण नाम सार्वजनिक गरिएको छैन तर मकवानपुरको हकमा भने विवाद छैन ।

यि हुन नेकपाको प्रदेश नंबर ३ कमिटिमा परेकाहरुको नामावली
तत्कालिन एमालेबाट
१.कृष्णप्रसाद दाहाल
२. अनन्त पौडेल
३. रामचन्द्र राई
४. मुनु सिग्देल
५.हर्कमाया रुम्बा
६. प्रल्हाद लामिछाने
७. वालकुमारी थापा
८. महेश्वर सुवेदी
९. एकराज उप्रेती
तत्कालिन नेकपा माओवादी केन्द्रबाट
१. प्रेमबहादुर पुलामी
२. भीम पाख्रीन
३.बलराम बल
४. ओम घलान
५. सर्केश घलान
६. ललित घलान
७. प्रकाश पाण्डे

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।