file photo

शिक्षा मन्त्रालयबाट नगरपालिकाहरुमा खटाइएका उपसचिव कार्यक्षेत्र जान नमानेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

दशैंअघि १६६ उपसचिवको सरुवा भएको थियो । मन्त्रालयका अनुसार नगरपालिकाको शिक्षा शाखमा प्रमुखमा सरुवा गरिएका उपसचिवले रमाना लिएर जान चासो दिएका छैनन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।