हामीहरु दाँतलाई सेतो बनाउन अनेक उपाय अपनाउने गर्छौं तर जे जस्तो उपाय प्रयोग गरेपनि दाँत जस्ताको त्यस्तै रहन्छ र बेखुसी हुन्छ। तर हामीले घरको किचेनमै उपलब्ध सामग्रीहरु प्रयोग गरेर दाँतलाई संधैको लागि सेतै बनाउन सकिन्छ। हेर्नुहोस् दाँतलाई जादुमयी तरिकाले चम्काउने सामग्री, बनाउने विधि र कसरी प्रयोग गर्नेरु

चाहिने सामग्रीस् – बेकीङ सोडा , मन्चन , कागती

बनाउने तरिका – सुरुमा एउटा सफा कचौरा लिनुहोस्।

– सानो चम्चाको आधा जति बेकीङ सोडा र चाहेजति मन्चनलाई कचौरामा राख्नुहोस्।
– अनि राम्ररी मिसाउनुहोस्, त्यसपछि १ सानो चम्चा कागतीको रस यस मिक्स्चरमा राख्नुहोस्।
– फेरी मज्जाले मिसाउनुहोस्। यी तिन सामग्रीलाई राम्रोसंग मिसाएपछि।
लगाउने विधिस् – बनाइसकेको यो पेस्टलाई दाँत माझने ब्रसमा मन्चन जसरी नै राखेर ब्रस गर्नुहोस्।
– यसरी सुरुको हप्तामा दुई पटक प्रयोग गर्नुहोस्।
– त्यसपछि हप्ताको १ पटक प्रयोग गर्नुहोस्।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।