हेटौँडा,मकवानपुरका एक युवाले फेसबुकमा स्ट्याटस लेख्दै आत्महत्या गरेका छन्।बकैया गाउँपालिका वडा नं १२ ठिंगन बजारका २१ वर्षीय नवीन घलेले फेसबुकमा स्ट्याटस पोष्ट गर्दै आत्महत्या गरेका हुन्।

फेसबुकमा एकाएक एकाएक युजर डेड, फर्गेट मी लेखे, त्यसैलाई प्रोफाइल बनाए।तेसको केहि समयमै घलेले फेसबुक स्ट्याटसमा लगातार असन्तुष्टि प्रकट गरेका छन् । उनले तस्बिरहरु पनि ब्लाक एण्ड ह्वाइट राखेका छन् । उनले मर्नुअघि लेखेका छन्, ‘मैलेजस्तो गल्ती कसैले नगर्नुहोला ।’

सुमन दाहाल
सुमन दाहाल
[email protected]
समाचार संयोजक