इण्डोनेशियाको बालीमा असोज २६ देखि २८ गतेसम्म आयोजना हुने विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अर्थमन्त्री डा. युवराज खतिवडा त्यसतर्फ प्रस्थान गरेका छन्।

नेपाल सरकार (मन्त्रिपरिषद)को १७ गतेको निर्णय अनुसार डा. खतिवडामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्।मन्त्री खतिवडा उक्त बैठकमा सहभागी भई यही असोज २८ गते स्वदेश फर्कने कार्यक्रम रहको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।