हेटौँडा,३० जेठ ।
भोलीबट सुरु हुने विश्वकप फुटबललाई थप रोमाञ्चक बनाउनको लागि हेटौँडामा ठुलो पर्दामा प्रतियोगिता हेर्न पाईने भएको छ ।

 

वर्ड लिंकको सहकार्यमा हेटौाडाका फुटबल फ्यानहरुले हेटौँडा ४ कमलडाँडामा रहेको फुटसलमा प्रत्येक खेलको प्रत्यक्ष प्रशारण हेर्न पाउने भएका हुन्,भोलिबाट सुरु हुने विश्वकप फुटबललाई थप रोमाञ्चक बनाउनको लागि हेटौँडामा ठुलो पर्दामा प्रतियोगिता हेर्न पाईने भएको छ ।

वर्ड लिंकको सहकार्यमा हेटौाडाका फुटबल फ्यानहरुले हेटौँडा ४ कमलडाँडामा रहेको फुटसलमा प्रत्येक खेलको प्रत्यक्ष प्रशारण हेर्न पाउने भएका हुन् ।

फुटबल फ्यानको लागि आफुहरुले उक्त कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । आयोजकको अनुसार प्रतियोगिता सुरुहुनु पुर्व र मध्यान्तरमा विभिन्न खेलको आयोजना हुने र विजेताले पुरस्कार समेत प्राप्त गर्ने छन् । कार्यक्रमको आयोजनको लागि संयोजन गर्न प्रतिब्यक्ति ५० रुपैँयाको सेवा शुल्क समेत निर्धारण गरिएको छ ।