हेटौँडा १२ जेठ,सबैलाई अवगत नै होला पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ ।

यस्का साथै सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम पनि बनिसकेको देख्न सकिन्टछ।सामाजिक सञ्जालमा आएका विचार मनस्थिति भावना अन्य सामग्रीले समाजको स्वरुप जल्काईरहेको हुन्छ। सुझाव दिन होस् या व्यङ्ग्य यि सबै सामाजिक सञ्जालमा मिलेर अटाउँछन्।

आज शनिबार सामाजिक सञ्जाल ट्वीटरबाट सार्वजनिक भएका केही व्यङ्ग्यहरु सुझाव भाव  पढ्नुहोस् :