हेटौँडा,८ बैशाख,
हिमालय टिभिबाट प्रशारण हुँदै आएको लैबरी सिङ्गीङ स्टारको फाईनलमा हेटौँडाकी दिपिक्षा भण्डारी प्रवेश गरेकि छिन् । देशभरीको सयौ प्रतिस्पर्धीलाई पछि पार्दै दिक्षा अन्तिम भिडन्तमा प्रवेश गरेकि हुन् ।
हेटौँडा १० टिसयन रोड निवासी भण्डारी हेटौँडाको वाल जागृति वोडिङ स्कुलमा अध्ययनरत रहेकि छिन् । सोमबार बेलुकी ८ बजे प्रशारण हुने कार्यक्रमको फाईनल सम्म पुगेकी उनलाई विजय हुनको लागि भोटको आवश्यक्ता रहेकोले उनले आज एक कार्यक्रमबिच भोट अपिल गरेकि छिन् ।
कार्यक्रममा बोल्दै उनले आफुलाई भोट गरि विजय बनाउनको लागि आग्रह गरेकि हुन् । उनलाई भोट गर्नको LAIBARI >SPACE< 08 लागि टाईप गरि 35225 मा पठाउनु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।