आइसीसी विश्वकप छनोट अन्र्तगत सातौं स्थानका लागि भएको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ ।

 

टस हारेर फिल्डिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट झारेको हो । पहिलो र तेस्रो ओभरमा नेपालका सोमपाल कामीले विकेट लिएका हुन् ।