गृह खेल नेपाली राष्ट्रिय क्रिकेट टोली राजधानी हरारे पुग्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली राजधानी हरारे पुग्यो

सेयर गर्नुहोस्
file photo

२९ फागुन,जिम्बाव्बेको बुलावायोमा विश्व कप छनौट प्रतियोगिता खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली राजधानी हरारे पुगेको छ ।

 

समूह चरणका खेलपछि नेपाली टोली मंगलबार हरारे पुगेको हो । समुह चरणको चार खेल बुलावायो स्थित क्वीन्स स्पोटर्स क्लब र एथ्लेटिक्स क्लबमा खेलेको नेपालले पपुवा न्युगीनीयासँग प्ले अफ खेल हरारेस्थित ओल्ड हरारियन्स स्पोर्ट्स क्बलमा बिहीबार खेल्नेछ ।