फागुन २८,यूएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा परेका १४ जनाको उद्धार गरिएको छ ।

बाङ्लादेशको राजधानी ढाकाबाट आएको यूएस बाङ्लाको फ्लाइट नम्बर बीएस–२११ को जहाज अवतरणका क्रममा त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा दिउँसो २ः२० मा दुर्घटना भएको थियो ।

 

विमानमा लागेको भीषण आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।