२१ फागुन,हेटौडा ।आयल निगमले पेट्रोलियम मूल्यको समायोजन गरेको छ । पेट्रोलको मूल्यमा १ रुपैया घटाएको आयल निगमले जनाएको छ । आयल निगमले प्रचलित मुल्यमा कटौती गर्ने निणर्य गरेको आयल निगमका प्रवत्ता बिरेन्द्र गोइतले बताए । पेट्रोल र १ रुपैंया कटौती गरेसँगै अब पेट्रोलको मुल्य १ सय ३ रुपैयाँ कायम भएको छ।