सुमन दाहाल हेटौंडा १७ फागुन ,
होलि प्रत्यक वर्षको शुक्ल पुर्णिमा अर्थात आज होलि पुर्णिमाको दिन मनाइने हिन्दु सस्कृतिको पर्व हो।
आज फागु पुर्णिामा होलि हेटौंडामा पनि मनाइएको छ।हेटौंडाको विभिन्न स्थानमा पानी छ्यापी,रङ्ग रङ्गौलिले एकले अर्कालाइ लगाइ एक आपसमा मेलमिलाप गरि रिस राग बिर्सिएर माया ममता साटी मनाइएको छ ।
होलि पर्व घरपरिवार साथिभाइ आपसमा रङमा रङ्गियर घोल पदार्थ लिएर आज फागुन पुर्णिामाको अवसरमा पहाडदेखी तराई र गाउँ देखि सहरसम्मका केटाकेटी,युवायुवती तथा प्रौढहरु समुहहरुमा रङ्गियर रिस राग विर्सी उत्साह र उमंगका साथ होलि मनाइन्छ।
#फोटोहरु तस्विरहरु : सुमन दाहाल खबर ब्रेक
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।