तस्वीर गुगल

हेटौँडा,१७ फागुन,
गाई काटेको आरोपमा फरार रहेी हेटौँडा १२ रमनटारकी एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत कार्तीक २७ गते गाई काटेको सूचनाको आधारमा प्रहरीले अनुगमन गर्दा दुईवटा गाई काटेको अवस्थामा भेटिएपछि प्रहरीले गाई काटनेको खोजि गरेको थियो ।
गौवध गर्ने हरु फरार रहेको भएपनि गाईधनी समेत रहेकि कान्छीमाया ब्लोनलाई प्रहरीले पक्राउ गरेको र आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।