हेटौँडा,१६ फागुन,
प्रदेश नंबर ३ को मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । आज साँझ भएको बैठकले चारवटा निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको सात सदस्यीय मन्त्रीपरिषदले कानुन मस्यौदा समिति गठन, नयाँ कानुन बनाउने अवधारणाको ढाँचा स्विकृत, केहि सार्वजनिक लिखित प्रमाणीकरण सम्वन्धमा बनेको विद्यऐक २०७४ को सैद्धान्तिक सहमति र राजपत्रको ढाचा स्विकृत तथा प्रकाशन विषयमा निर्णय भएको मुख्यमन्त्री पौडेलले बताए ।
मन्त्री परिषद आजै विस्तार भएको थियो । मन्त्री प।िषद विस्तारभएको केहि समयमानै बैठक बसेको हो ।