१६ फागुन,श्रम विभाग स्रोतका अनुसार अवैध रुपमा काम गर्नेले मात्र हाईन, श्रम स्वीकृति लिएर काम गर्ने विदेशीले समेत सरकारलाई कर बुझाउँदैनन् ।

 

मासिक लाखौँ रुपैयाँ पारिश्रमिक बुझ्ने विदेशीले आफ्नो पारिश्रमिक सीधै आफ्नो देशमा रहेको बैँक खातामार्फत बुझ्ने गर्छन् ।

थोरै विशदेशिले मात्र नेपालमै आफ्नो पारिश्रमिक बुझ्ने गरेको स्रोत बताउँछन् । ठुला भनिने राष्ट्रका दुतावास नलिइ गैरकुटनीतिक कर्मचारी राखिएका छन्, जो विदेशी हुन् । कतिपयले यस्ता ब्यक्तिलाई पद तथा जिम्मेवारी नतोकी कामममा लगाएको समेत पाईएको छ । आजको नागरिकमा यो खबर छ ।