फागुन ३,प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा घोषणा गरेका छन् ।  राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले आजैदेखि राजीनामा घोषणा गरेको बताए ।

उनले आफू सरकारमा नभए पनि सदैव जनताको सुखदुखमा साथै रहने बताए ।