३ फागुन,आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुर्इ अन्तर्गत बुधबार नेपालले क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकाल्दै एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको थियो।

 

 

बुधबार क्यानडासँगको जितसँगै नेपाल ८ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहँदै अर्को महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने भएको हो।

 

उक्त खेलको हाइलाइट्स भिडियो हेर्नुहोस:

https://www.youtube.com/watch?time_continue=229&v=6JZCnSXbLSs