file photo

हेटौँडा,२९ माघ,

माओवादी केन्द्रका प्रदेश सभा दलका नेता शालिकराम जमरकट्टेल अन्तत आन्तरिक मामिला तथा कानून मन्त्री बन्ने भयका छन।

 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को  ठाडो निर्देशनमा जमरकट्टेलले आज गठन हुने पहिलो प्रादेशिक सरकारमा पार्टीको तर्फबाट सहभागिता जनाउने भएका हुन्।