हेटौँडा,७ माघ,
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मकवानपुरबाट मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार मकवानपुरबाट २० जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख हरु र ८ जना प्रदेशसभा सांसद गरि जम्मा २८ जनाले मतदान गर्न पाउने भएका छन् ।

यि हुन राष्ट्रियसभामा मतदान गर्न पाउने मतदाताको नामावली
१. प्रेमबहादुर पुलामी – प्रदेशसभा सांसद
२. डोरमणी पौडेल – प्रदेशसभा सांसद
३. कुमारी मोक्तान – प्रदेशसभा सांसद
४. इन्द्रबहादुर बाँनीया – प्रदेशसभा सांसद
५. मुनु सिग्देल – प्रदेशसभा सांसद
६. जुनेली श्रेष्ठ – प्रदेशसभा सांसद
७. सन्तबहादुर प्रजा – प्रदेशसभा सांसद
८. ओम घलान – प्रदेशसभा सांसद
९. सर्केस घलान – वागमती गाउँपालिका अध्यक्ष
१० . धनमाया स्याङतान – वागमती गाउँपालिका उपाध्यक्ष
११. दामोदार खनाल – बकैया गाउँपालिका अध्यक्ष
१२. सरला बोलखे – बकैया गाउँपालिका उपाध्यक्ष
१३. विदुर हुँमगाई – मकवानपुर गढी गाउँपालिका अध्यक्ष
१४. हर्कमाया रुम्बा – मकवानपुर गढी गाउँपालिका उपाध्यक्ष
१५. टंक मोक्तान   – कैलाश गाउँपालिका अध्यक्ष
१६. सुकुमाया थिङ – कैलाश गाउँपालिका उपाध्यक्ष
१७.जीवन लामा– इन्द्रसरोबर गाउँपालिका अध्यक्ष
१८. उमाकुमारी लामा – इन्द्रसरोबर गाउँपालिका उपाध्यक्ष
१९. राजकुमार मल्ल – राक्सीराङ गाउँपालिका अध्यक्ष
२०. निर्मला हिमडुङ – – राक्सीराङ गाउँपालिका उपाध्यक्ष
२१. एकराज उप्रेती – मनहरी गाउँपालिका अध्यक्ष
२२. मनिला विष्ट – मनहरी गाउँपालिका उपाध्यक्ष
२३. लवशेर विष्ट – थाहा नगरपालिका मेयर
२४. खड्ग गोपाली – थाहा नगरपालिका उपमेयर
२५. हिदम लामा – भीमफेदी गाउँपालिका अध्यक्ष
२६. पार्वती राना – भीमफेदी गाउँपालिका उपाध्यक्ष
२७. हरिबहादुर महत – हेटौँडा उपमहानगरपालिका मेयर
२८. मिना लामा – हेटौँडा उपमहानगरपालिका उपमेयर