file photo

हेटौँडा,७ माघ,
पुर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नंबर ९ का एक ब्यक्तिलाई प्रहरीले जवरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।

प्रहरीले वागमती ९ कि ३५ वर्षीय एक महिलालाई जंगलमा बाख्रा चराईरहेको अवस्थामा कराएमा मारिदिने भन्दै करणी गरि फरार रहेका वर्ष ३५ को कुमार न्यासुर लाई ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुर बाट खटिएको प्रहरी टोलीले अदालतमा पेश गरेकोमा जवरजस्ती करणी मुद्दामा दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।