प्रदेश प्रमुख कोइरालाले पदभार ग्रहण गरेपछि संवोधन गर्दै प्रदेश नंबर ३ कि प्रमुख अनुरधा कोइराला तस्बिर : खबरब्रेक

हेटौँडा,६ माघ,
प्रदेश नंबर ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले देश विकासमा अघि बढन आग्रह गरेकि छिन् ।

प्रदेश प्रमुखको जिम्मेवारी  भएर हेटौँडा कार्यालयमा पदभार ग्रहण गरेपछि आयोजना भएको कार्यक्रममा बोल्दै प्रमुख कोइरालाले निकै छोटो मन्तब्य ब्यक्त गर्दै संविधानको भावना  र मर्म अनुसार देश विकासमा अघि बढनको लागि आग्रह गरेकी छिन् ।

परिचयात्मक कार्यक्रममा कोइरालालाई मकवानपुरको हेटौँडामा स्वागत गरिएको थियो ।