हेटौँडा,६ माघ,
प्रदेश नंबर ३ को हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाले आज पदभार ग्रहण गरेकि छिन् । उनले शनिबार साँझ ६ बजे पदभार ग्रहगा गरेकि हुन् । कोइराला हेटौँडाको प्रदेश नंबर ३ कार्यालय परिषरमा आउँदा भएको स्वागतको खबरब्रेकको लागि प्रकाश दाहालले खिच्नुभएको तस्बिरहरु