
हेटौँडा,३ माघ,
ब्यवसायी अजयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपलाई ब्यालकमेलिङ कम्पनि भएको बताएका छन् । आज हेटौँडामा सुमार्गी परिवारद्वारा सञ्चालित हेटौँडा एकेडेमिको वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कान्तिपुरले विना आधार आफुलाई अरोप लगाएको बताउँदै उनले कान्तिपुरका सञ्चालकलाई आमने सामने भएर कुरा गर्न आफु तयार रहेको समेत बताए ।
हेरौ जगत टिभिले तयार पारेको भिडियो
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।