नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा मध्याह्न साढे १२ बजे बैठक आह्वान गरिएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।उनका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति राष्ट्रियसभाको निर्वाचनका विषयमा छलफल हुने उनले जानकारी दिएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकका गएकाले बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष वामदेव गौतमले गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।