काठमाडौँ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बिहिबार नेपाल फर्कने भएका छन् । नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेका ओली विहिबार स्वदेश फर्कने भएका हुन् ।
गत पुस २६ मा त्यसतर्फ जानुभएका उनी आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।