सुनसरीमा अत्यधिक चिसोका कारण आज एक जनाको मृत्यु भएको छ,मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उहाँका दाजु सजनले जानकारी दिए।
दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उहाँको परिवार आर्थिक समस्यामा परेको छ।रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।