हेटौँडा, २९ पुस । नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आज बिहान सार्वजनिक भएको छ ।

आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठले प्रत्उासी गोकर्ण पराजुलीलाई ३ सय २८ मतले पराजित गर्दै विजयी बनेका हुन् । विजयी श्रेष्ठले १ हजार ३ सय ८२ मत प्राप्त गरी गर्दा पराजित बनेका गोकर्ण पराजुलीले १ हजार ५४ मत प्राप्त गर्न सफ भए ।

बरिष्ठ उपाध्यक्षमा किरण कटुवाल १३००(विजयींं) बन्दा उनका प्रतिस्पर्धी
सुवाश पौडेल ले १०७५ मत प्राप्त गरे ।

यि हुन अन्तिम मत परिणाम
हेटौँडा उपाध्यक्ष
विष्णु बिडारी–१४५६ (विजयी)
दिपक सिवाकोटी– ९०९
महासचिव
सरोजकुमार खनाल–१५९४ (विजयी)
ध्रुवप्रसाद बिडारी–७८२
कोषाध्यक्ष
राजेश खड्गी–१४४७ (विजयी)
किरण पोडेल–९२६
खुल्ला सचिव
ठाकुरनाथ सुवेदी–९९२ (विजयी)
शालिकराम ढकाल–१२१५ (विजयी)
दिपक सिं बुढाथोकी–४३२
देवनारायण लामिछाने भिमसेन–८६५
हिराकाजी श्रेष्ठ–८५४

यात्रुवहाक सचिव
गुणराज घिमिरे शंकर–१३७२ (विजयी)
राजेशकुमार थापा–९०८
मालबहाक सचिव
रामेश्वर सेढाई–९१२
सुरेश खड्गी–१४२४ (विजयी)
सह–कोषाध्यक्ष
कपिलबहादुर बानियाँ–११७० (विजयी)
गोपालबहादुर कार्की–११६२
सदस्यहरु
खुल्ला सदस्य–श्यामप्रसाद उप्रेती
काठमाण्डौं खुल्ला सदस्य–पुरुषोतमप्रसाद रिजाल र रमेश खत्री
ट्यांकर सदस्य– केशवकुमार उप्रेती
यात्रुवहाक हेटौँडा सदस्य–डम्बरबहादुर गोपाली
हेटौँडा खुल्ला सदस्य–अभिनाश गजुरेल,ईन्द्रकुमार भ्लोन, कुमार वर्तौला, तिलकबहादुर कार्की, पुरुषोतम पुडासैनी र भीमप्रसाद बास्तोला