२८ पुष,संघीय संसद् सचिवालयले पहिलो संविधानसभा र दोस्रो संविधानसभाको गतिविधिलाई समेटेर डकुमेन्ट्री बनाउने भएको छ ।
पहिलो र दोस्रो संविधानसभाको करिब ३०/३० मिनेटको डकुमेन्ट्री निर्माण गर्ने सचिवालयको तयारी छ ।
यसको बजेटलगायत अन्य प्रक्रियाबारे आफूहरू छलफलकै क्रममा रहेको सचिवालय प्रवक्ता डा। भरतराज गौतमले बताए ।आजको नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।